चुट्किला 05:06:00 वास्तविकता स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!" लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।" स्वास्नी : "कस्तो भ्रम??" लोग्ने : "म निदाएको थिए भनेर!!
0 Comments
Post a Comment